बोलपत्र आव्हानको सूचना संशोधन गरिएको २०७७।४।२

प्रकाशित मिति: २०२०-०७-१७

नेपाल सरकार कृ[षि तथा पशुपन्छी विकास मन्त्रालय राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरा, कास्की उत्पादन तथा सरसफाइजन्य सामानहरू उपलब्ध गराउने सम्वन्धि बोलपत्र आह्रवानको सूचना संशोधन सम्वन्धमा संशोधन गरिएको मिति (२०७७।०४।०२ गते) यस कार्यालयको आ.ब. २०७७।७८ मा आवस्यक पर्ने सरसफाइ तथा उत्पादनजन्य विविध सामानहरू आपूर्ति गर्ने प्रयोजनका लागी मिति २०७७।०३।२८ गते समाधान राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित ई-बिडिङको सूचनामा धरौटी रकम रू ६८,०००।०० अक्षरूपी अठसठ्ठी हजार रूपैया हुनुपर्नेमा भुलवस अन्यथा भएकोमा सञ्चाइएको छ ।थप जानकारी तथा ई-सबमिशनको लागी http://www.bolpatra.gov.np/egp/ बाट हेर्न सक्नुहुनेछ।

डाउनलोड