दरभाउपत्र स्वीकृति हुने जानकारी २०७७।११।१४ (निर्माण)

प्रकाशित मिति: २०२१-०२-२६

नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

 पशु सेवा विभाग

राष्ट्रिय पशु प्रजनन कार्यालय

पोखरा, कास्की

 दरभाउपत्र स्वीकृति गर्ने जानकारीको सूचना

 सूचना प्रकाशित मिति २०७७।११।१४

यस कार्यालयबाट विभिन्न निर्माण सम्वन्धि ठेक्काहरूमा प्राप्त दरभाउपत्रहरुमध्ये तपसिलका दरभापत्रदाताहरूको दरभाउपत्रहरू छनौट हुने भएकोले सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा २ को प्रयोजनको लागी नियमावलीको नियम ८४ को उपनियम १० बमोजिम उक्त दरभाउपत्रहरूसंग सम्वन्धित सबै दरभाउपत्रदाताहरुको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ ।

तपसि

क्र.सं

विवरण

छनौट हुने दरभाउपत्रदाता

बोल कबोल रकम मु.अ.कर वाहेक

Construction of Wall, Fencing and Gate in Lower Terrace, NLBO Pokhara. (Contract ID: NLBO/W/NCB/077-78/22)

B&B Construction, Kaski

9,00,498.54

Construction of Garage and Gate in Communication Training Building Office, NLBO, Pokhara (Contract ID: NLBO/W/NCB/077-78/23)

B&B Construction, Kaski

9,94,754.12

Maintenance of Office Chief's Quater, NLBO, Pokhara (Contract ID: NLBO/W/SQ/077-78/25)

Gandaki Construction, Pokhara

7,57,752.60

 

डाउनलोड