बोलपत्र स्वीकृति गर्ने आसयको सूचना २०७८।०१।२१ (निर्माण)

प्रकाशित मिति: २०२१-०५-०४

नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

 पशु सेवा विभाग

राष्ट्रिय पशु प्रजनन कार्यालय

पोखरा, कास्की

 बोलपत्र स्वीकृति गर्ने शयको सूचना

 सूचना प्रकाशित मिति २०७८।०१।२१

यस कार्यालयबाट मिति २०७८।०१।१६ गते खोलिएको देहायका ठेक्काहरूमा प्राप्त बोलपत्रहरुमध्ये तपसिलको बोलपत्रदाताको बोलपत्र छनौट हुने भएकोले सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा २ को प्रयोजनको लागि उक्त बोलपत्रसंग सम्वन्धित सबै बोलपत्रदाताहरुको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ।

तपसि

क्र.सं

विवरण

छनौट हुने बोलपत्रदाता

बोल कबोल रकम रू. मु.अ.कर र पि.यस. वाहेक

Construction of Bio Fencing Works Around Grass Land, NLBO (Contract ID: NLBO/W/NCB/077-78/29)

TN Construction Pokhara-26

52,87,325.80

 

2

Upgrading of Road Inside Office, NLBO (Contract ID: NLBO/W/NCB/077-78/30)

Parbatmala Construction Pvt. Ltd. Kaski

58,51,570.45