आ.व.२०७९/८० को अवधिमा कार्यालयबाट सञ्चालन भएका कृत्रिम गर्भाधान तालीमको विवरण

Published On: 2023-08-08

आ.व.२०७९/८० को अवधिमा कार्यालयबाट सञ्चालन भएका कृत्रिम गर्भाधान तालीमको विवरण

विभिन्न कार्यालयहरू तथा स्थानिय तहहरूबाट माग भइ आए बमोजिम  आ.व.२०७९/८० को अवधिमा कार्यालयबाट सञ्चालन भएका पशु प्रजनन तथा कृत्रिम गर्भाधान तालीम लिएका प्राविधिकहरूको नामावली सर्वजनिक गरिएको छ। तालीम पश्चात्  के कति पशुहरूमा कृत्रिम गर्भाधान तालीम कार्य गर्नुभयो सोको जानकारी समेत गराइदिनुहुन अनुरोध छ।  साथै सवन्धित स्थानिय तहहरूबाट नियमित कृत्रिम गर्भाधान गर्ने प्राविधिकहरूको मासिक प्रगति समेत पठाइ सहयोग गर्नुहुन समेत अनुरोध छ। 

Download