विद्युतिय बोलपत्र रद्ध गरिएको सम्वन्धि सूचना।

Published On: 2023-10-19

नेपाल सरकार

कुषि तथा पशुपन्छी विकास मन्त्रालय

पशु सेवा विभाग

राष्ट्रिय पशु प्रजनन कार्यालय

पोखरा कास्की

विद्युतिय बोलपत्र रद्ध गरिएको सम्वन्धि सूचना

मिति (२०८०।०७।०३ गते)

यस कार्यालयबाट मिति २०८०।०६।१४ गतेका दिन Collection Yard Extension (Contract ID No. 6/NLBO/NCB/W/080-81) सम्वन्धि विद्युतिय बोलपत्र विशेष कारणबस रद्द गरिएको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागी अनुरोध छ।साथै आवश्यक प्रकृया पश्चात् पुनः सूचना प्रकाशित गरिने व्यहोरा समेत अनुरोध छ।

NLBO Chief

 

 

Download